Author Archive

लागु औषध कारोवार गर्ने ३५ जनामध्ये २४ जनालाई मुद्दा

Mardi News
पोखरा, १ माघ । कास्कीमा लागू औषध प्रयोग कर्ता र यसको ओसार पोसार भित्रभित्रै भईरहेको कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले जनाए । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पुस महिनामा मात्र कास्कीमा लागु औषधसम्बन्धी कारोवार गर्ने ३५ जना पक्राउ परेका मध्ये २४ जनालाई मुद्दा चलाईएको बताए । त्यसै गरी पोखरामा १७ वर्षका एक किशोर स्कुटर चोरीमा सक्रिय भएको तीन हप्तामै पक्राउ गरेको छ । पोखराका ती किशोर कक्षा सातमा अध्ययनकै क्रममा पढाई छाडेर स्कुटर चोर्ने… पुरा पढौ

समाजलाई माथि उठाउने दायित्व महिला पत्रकारहरुको पनि हो– मन्त्री पुन

Mardi News
पोखरा, २८ पुस । समाजका ‘ईश्यु’लाई महिला पत्रकारहरुले खोज पत्रकारिताको मध्यमबाट समाजलाई माथि उठाउनुपर्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताए । सोमबार संचारिका समूह नेपाल गण्डकी प्रदेशद्वारा आयोजित महिला पत्रकारहरुका लागि दुई दिने महिला, बालबालिका तथा जेष्ठ नागरिकसम्बन्धी वस्तुगत रिपोर्टिङ तालिममा मन्त्री पुनले सो कुरा बताएका हुन् । मन्त्री पुनले समाजमा महिलालाई हेर्ने दृष्टि साह«ै कमजोर रहेको बताउँदै ‘संघीय संसदमा जाँदा तपाईं पनि सांसद?’ भनेर प्रश्न गरेको संस्मरण सुनाए । उनले भने— ‘महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने अझै… पुरा पढौ

स्वर्गको टुक्राः गिलुङ गाउँँ

Mardi News
समुद्री सतहबाट १४ सय ५० मिटरको उचाइमा रहेको गिलुङ गाउँ हिमाल दृष्यावलोकनका लागि निकै उपयुक्त मानिन्छ । लमजुङ जिल्लाको अति सुन्दर ऐतिहासिक प्राचीन गाउँँ गिलुङ भाषा र संस्कृतिले पनि धनी छ । विशेषत गुरुङ जातिको आधुनिक बसोबासमा परिणत भएको यस प्राचीन भूभाग रहेको क्होला रहेकाले पनि तमु जातिको बाहुल्य गाउँ हो गिलुङ । तीन चार पुस्तादेखि नै यहाँ बेलायत, सिङ्गापुर र भारतीय लाहुरे धेरै भएकोले अर्थको रुपले सम्पन्न छ । शिक्षा र साक्षरतामा पनि यस गाउँ धेरै अगाडि छ ।… पुरा पढौ