ब्लोअप

एमाले अभियान : एक पार्टी सदस्यले दुई मतदाता थप्नुपर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निर्वाचनलक्षित अभियान सञ्चालन गर्ने भएको छ । आसन्न निर्वाचनलाई लक्षित गर्दै ‘एक पार्टी सदस्यले दुई मतदाता थप्नुपर्ने’ अभियान सञ्चालन गर्न लागिएको हो । केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यसबारे जानकारी गराएका हुन् । एक सदस्य दुई नयाँ मतदाता थप र पाँचजना पुरानाको संरक्षण गर्ने योजना केन्द्रीय कमिटी बैठकमा पेस भएको छ । एमालेका ८ लाख पूराना सदस्य छन् भने यसबीचमा थपिएर करिब ११ लाख पुगेको तर त्यसको अद्यावधिक हुन बाँकी रहेको… पुरा पढौ

प्रकृतिवादी चित्रकार महेन्द्रप्रसाद राजभण्डारी

पोखराले धेरै कलाकारहरू जन्माईसकेका छन । पोखराका धेरै स्थापित कलाकारहरूमध्ये एक हुन महेन्द्रप्रसाद राजभण्डारी । उनका सबै पेन्टिङ्गहरू शुद्ध मौलिकपन छन । धेरै भन्दा धेरै कलाकारहरू पनि उनका पेन्टिङ्ग देखेपछि मन्त्रमुग्ध नहुने सायद कमै होला । उनको रंग संयोजन, स्केच, ड्रोइङ्ग र कम्पोजिसन धेरै उत्कृष्ट छ । मुख्य त कलामा मौलिकपन हुनु आवश्यक हुन्छ । तब मात्र कलामा सुन्दरता आउछ । यी सबै गुण उनको कलामा देखिन्छ । उनका पेन्टिङ्गहरू गहिएिर हेरिराख्नु पर्छ एउटा छुटै आनन्दको अनुभुति हुन्छ । चित्रकार… पुरा पढौ

विन्दुवाद शैलीमा पेन्टिङ रुचाउने कलाकार सुदिन श्रेष्ठ

पोखरा । कोरोना संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन गरेको आज बिहीवार ३४ दिन बितेको छ । यो लकडाउनमा धेरै मानिसहरू घर भित्रै बस्न बाध्य छ । मानिसहरूलाई बिहानदेखि बेलुकीसम्म समय कटाउन हम्मे हम्मे भइरहेको छ । गाउँ घरतिर घाँस काटने, खन्ने, जोत्ने गरी खेतीपाती लगाउने जस्ता कामहरू हुन्छ त्यसैले समय बिताउन सजिलो हुन्छ । तर शहर बजार तिर मानिसको आवादी धेरै भएकोले महामारी नियन्त्रणको निम्ति घर बाहिर निस्कन, हिडडुल गर्न नियन्त्रित छ । त्यसैले दिन काट्न पनि मुस्किल हुन्छ… पुरा पढौ