प्रतिनिधिसभाको पहिलो बैठक : शीर्ष नेताहरुले सम्बोधन गर्दै [ LIVE ]
काठमाडौं । मंसिर ४ को निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक सोमबार बसेको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा संसदको पहिलो बैठक सुरू भएको हो । संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको छ ।
पुरा पढौ
देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री (लाइभ)
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन्। सिंहदरबारबाट प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७८ को अवसरमा देशवासीलाई शुभकामना सन्देश दिन सम्बोधन गरेका हुन्।
पुरा पढौ
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन [ LIVE ]
https://www.facebook.com/mohpnep/videos/1030045344125791/
पुरा पढौ