राम्रो नेपाल

जलपंछीहरुको गणना गरिने

Mardi News
तालतलैया र सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरुको वास्तविक अवस्था , हिउँदे आगन्तुक चराका संख्या र प्रजातीका विवरण पत्ता लगाउन, संख्याको अध्यावधीक जलपंछीहरुको अनुगमन र गणना गरिने भएको छ । सिमसारमा आश्रित रैथाने र आगन्तुक चरा संरक्षणमा स्थानिय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि गर्न हातेमालोका लागि हरेक वर्ष जल पन्छीहरुको अनुगमन र गणना गर्ने गरीन्छ । प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्ताको बिचमा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पन्छी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला… पुरा पढौ

मिलेनियम पदमार्ग प्रचारको लागि ‘मण्डला र घुमन्ते’

Gahate Manakamana
पोखरा, ३ पुस । सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) व्यवस्थापन समितिले पदमार्गलाई भ्रमण वर्ष २०२० लाई लक्षित गरी व्यापक प्रचारप्रसार गर्न वेभसाइट डिजाइन तथा घुमन्ते लगी युट्युबमार्फत प्रचारप्रसार गर्न लागेको छ । यस पदमार्ग क्षेत्रका प्रकृति र संस्कृतिलाई आयआर्जनसँग जोड्ने कार्यक्रमसहित मिलेनियम पदमार्ग पर्यटन विकासको लागि मण्डलाआईटी सोलुसन र घुमन्ते समूहलाई पदमार्गको भ्रमण आज विहीबार सकाएको छ । तनहँुको दुलेगौँडादेखि स्याङ्जाको रामबाछासम्म जोडिने ७२ किलोमिटर दूरीको पदमार्गमा उक्त समूहलाई मंसिर २२ गतेबाट शुक्लागण्डकीको भुजीकोटबाट भ्रमण शुरु गराएको थियो । पदमार्ग क्षेत्रमा… पुरा पढौ

मिलेनियम पदमार्गको सौन्दर्य

Millenniun Trek
घुमन्ते समूह चार दिनसम्म भैंसेगौंडामै पोखरा । मिलेनियम पदमार्गको कोल्माकोटदेखि पेल्काचौरको मनकामना मन्दिरसम्म यात्रा गर्न त्यसै पनि रमाइलो र घुमौं–घुमौं लाग्ने ठाउँ । मौसम खुलेका बेला स्थानीयलाई मात्र नभई त्यहाँ पुग्ने जो कोहीलाई पनि ज्यादै आकर्षक लाग्छन् यहाँका डाँडाकाँडा र हिमश्रृङ्खलाका दृश्य । यहाँका मानिस त अझ यहाँको सौन्दर्यमा नलोभिने कुरै भएन । हुन पनि, बाहिरबाट आउनेको मनै फुरुंग पार्ने अनगिन्ती ठाउँ छन् यहाँ । त्यही भएर नै आकास छ्यांग खुल्नेबित्तिकै हिमश्रृङ्खलाको लामो दृश्य हेर्न यो पदमार्गमा अझ उपयुक्त ठाउँ… पुरा पढौ

मिलेनियम पदमार्गमा ‘घुमन्ते’

Ghumante Team- Mardi News
पोखरा, २८ मंसिर । मिलेनियम पदमार्गको प्रबद्र्धनको लागि मण्डलाआईटी सोलुसनसँग सहकार्य गरी कार्य अघि बढेको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरी मिलेनियम ट्रेक (पदमार्ग) व्यवस्थापन समितिले सोलुसनसँग सम्झौता गरी अघि बढेको हो । गत मंसिर २२ गतेदेखि तनहुँ शुक्लागण्डकीको भुजिकोटबाट ‘घुमन्ते’को समूहलाई लिई व्यवस्थापन समिति तथा सोलुसनको टीम मिलेनियम पदमार्गमा निस्केको छ । फोटोः घुमन्ते देशको विभिन्न ठाउँको भिडियो उत्पादन गरी प्रचारप्रसार गर्दै आएका ‘घुमन्ते’ समूह मंसिर २८ गतेसम्ममा पुतलीबजार नगरपालिकाको भैंसेगौंडामा छ । मंसिर २३ गते मुक्तिनाथ… पुरा पढौ

पोखराको सृजनाचोकमा पहिलो आकाशे पुल बन्ने

Srijana Chowk Bridge
पोखरा, २७ मंसिर । पर्यटकीय नगरी पोखराको सृजनाचोकमा आकाशेपुल निर्माण हुने भएको छ । पोखराका व्यस्त चोकहरुमध्ये पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित सृजनाचोकमा आकाशे पुल निर्माण हुने भएको हो । पुलको शुक्रवार बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शिलान्यास गरे । पुल शिलान्यास गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासका लागि तीनै तहको सरकारबीच सहकार्य हुनुपर्ने बताए । उनले पोखराको विकासका लागि पोखरा महानगरपालिका, प्रदेश सरकार र संघ सरकारबीच सहकार्य हुनुपर्ने बताए । ‘कुनै एउटा सरकार लागेर मात्रै हुँदैन’–उनले… पुरा पढौ

राङभाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

Owl
पोखरा । माघ २४ र २५ गते विरुवा गाउँपालिका–३ को राङभाङमा लाटेकोसेरे तथा हुचिल उत्सव हुने भएको छ । सो उत्सव संस्कृति, पर्यावरण, संरक्षण र मनोरञ्जनको सम्मेलन हुने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवका संयोजक बालकुमार गुरुङले बताउनुभयो । लाटोकोसेरो महोत्सव अमेरिका, इटली, भारत र नेपालमा गरी ४ देशमा मात्र गरिन्छ । सन् २००६ देखि अमेरिकाको हस्टन, मिनिसोबाट लाटोकोसेरोको उत्सव मनाउन थालेको हो । नेपालमा लाटोकोसेरो तथा हुचिल उत्सव भने सन् २०१२ देखि प्रत्येक वर्ष नयाँ स्थानमा मनाउने गरिन्छ । हालसम्म… पुरा पढौ

तस्वीरमा डोल्पा

Dolpo
Dolpa District ( also known as Dolpo) is the place of of remarkable natural beauty and cultural aspects. When people talk about this remote part of Mid-western Nepal, they always think of Phoksundo Lake, pristine Shey Phoksundo National Park and Shey Gompa . But, very little is known and published about Chharka Bhot ( where Oscar nominated Caravan movie was filmed). Here are some pictures of the region ( Dho Tarap- Jomsom sector). पुरा पढौ