अटो/बजार

तोलामा ११०० ले उकालो लाग्यो सुनको मूल्य

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा एक हजार १०० ले वृद्धि भएको छ । छापावाला सुन आज मंगलवार प्रतितोला ९६ हजार ४०० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला ९५ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला ९५ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो सुन प्रतितोला ९४ हजार ८०० मा सोमबार कारोवार भएको थियो । यस्तै चाँदी प्रतितोला… पुरा पढौ

सुनको मूल्य ७०० रूपैयाँ बड्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो लागेको छ । शुक्रबार र आइतबार स्थिर रहेको सुनको मूल्यमा आज वृद्धि भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार २०० रहेकामा आज प्रतितोला रु ९४ हजार ९०० पुगेको छ ।  तेजाबी सुन आइतबार प्रतितोला रु ९३ हजार ७०० रहेकामा आज रु ७०० ले वृद्धि भई रु ९४ हजार ४०० मा कारोबार भएको छ ।  चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा… पुरा पढौ

सुनको भाउ फेरि एक लाख नाघ्यो

पोखरा, २ भदौ । मंगलवार सुनको भाउ पुनः बढेको छ । सोमवारको तुलनामा तोलामा २ हजार २ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमवार छापावल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय तोकिएकोमा २२ सयले बढेर मंगलवारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य १ लाख ४ सय रुपैयाँ तोकिएको छ । त्यस्तै मंगलवारको तुलनमा तेजाबी सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ पुगेको छ । सोमवारको तुलनामा मंगलवार चाँदीको भाउ पनि ६५ रुपैयाँले… पुरा पढौ

सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ बढ्यो

पोखरा । साताको अन्तिम दिन सुनको भाउ पुनः बढेको छ । बिहीबारको तुलनामा तोलामा आठ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । त्यस्तै शुक्रवारको तुलनमा तेजाबी सुनको मूल्य ९८ हजार १ सय रुपैयाँ पुगेको छ । बिहीबारको तुलनामा शुक्रवार चाँदीको भाउ पनि ६० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक हजार २ सय ९५ रुपैयाँ कायम भएको चाँदीको भाउ… पुरा पढौ

सुनको भाउ एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँ घट्यो

पोखरा, २८ । लगातार उकालो लागिरहेको सुनको भाउ बुधबार भने ह्वात्तै घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ६ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ । त्यस्तै बुधबार तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ… पुरा पढौ

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, प्रतितोला एक लाख २ हजार पाँच सय

पोखरा । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा बिहीबार पनि अप्रत्याशित रुपमा बढेको छ । बुधवार प्रतितोला १ लाख १ हजार ४ सयमा कारोबार भएको पहेंलो धातुमा बिहीबार एक हजार १ सयले बृद्धि भएको हो । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य १ लाख २ हजार निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको तुलनामा… पुरा पढौ

प्रतितोला सुनको मूल्य १ लाख नाघ्यो

काठमाडौँ — कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा बुधबार अप्रत्याशित रुपमा बढेको छ । मंगलबार प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको पहेंलो धातुमा बुधबार एक हजार ६ सयले वृद्धि भएको हो । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार चार सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य एक लाख ९०० निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ । एक तोला… पुरा पढौ