अटो/बजार

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, प्रतितोला एक लाख २ हजार पाँच सय

पोखरा । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा बिहीबार पनि अप्रत्याशित रुपमा बढेको छ । बुधवार प्रतितोला १ लाख १ हजार ४ सयमा कारोबार भएको पहेंलो धातुमा बिहीबार एक हजार १ सयले बृद्धि भएको हो । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य १ लाख २ हजार निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको तुलनामा… पुरा पढौ

प्रतितोला सुनको मूल्य १ लाख नाघ्यो

काठमाडौँ — कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा बुधबार अप्रत्याशित रुपमा बढेको छ । मंगलबार प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको पहेंलो धातुमा बुधबार एक हजार ६ सयले वृद्धि भएको हो । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार चार सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य एक लाख ९०० निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ । एक तोला… पुरा पढौ

सुनको मूल्य तोलाको ९९ हजार ८ सय

पोखरा । नेपाली बजारमा सुनको मूल्यमा आज पनि रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य तोलामा अघिल्लो दिन सोमवारको तुलनामा २०० ले वृद्धि भएको छ । सोमवार छापावाल सुनको प्रतितोला ९९ हजार ६०० कायम भएको मूल्य मंगलवार बढेर ९९ हजार ८०० पुगेको छ । यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला रू. ९९ हजार ३६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलवारको सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । विगत एक सातादेखि सुनको मूल्य… पुरा पढौ

सुनको मूल्य तोलाको ९९ हजार ६ सय

पोखरा । नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ उचाई कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा अघिल्लो दिन शुक्रवारको तुलनामा ३०० ले वृद्धि भएको छ । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३०० कायम भएको मूल्य आइतबार बढेर ९९ हजार ६०० मा पुगेको छ । यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला रू. ९९ हजार १६० मा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबारको सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । विगत एक… पुरा पढौ

इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

Mardi News
काठमाडौं । नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २ रुपैयाँले बढेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पर्ने छ । पोखरा र दाङमा भने पेट्रोल प्रतिलिटर १०३/५०, डिजेल र मट्टितेल ८९/५० पर्ने निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेशनले प्रत्येक महिनाको १ र १६ तारिखमा मूल्यको समायोजन गरेर पठाउने गर्दछ । आज अगष्ट एकमा भारतीय आयल… पुरा पढौ

सुनको मूल्य तोलाको ९९ हजार ३ सय

पोखरा । नेपाली बजारमा सुनको मूल्यले शुक्रवार पनि नयाँ उचाई कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा अघिल्लो दिनको तुलनामा ३०० ले वृद्धि भएको छ । बिहीवार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार कायम भएको मूल्य शुक्रवार बढेर ९९ हजार ३०० मा पुगेको छ । यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला रू.९८ हजार ८६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रवारको सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । विगत एक सातादेखि सुनको… पुरा पढौ

सुनको मूल्य १ लाख नजिक

पोखरा । नेपाली बजारमा सुनको मूल्य प्रतितोला करीब एक लाख पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीवारका लागि छापावाल सुनको मूल्य प्रतितोला रू. ९९ हजार तोकेको छ । अघिल्लो दिन बुधवारको तुलनामा प्रतितोलामा रू.५०० ले सुनको मूल्य बढेको हो । त्यसैगरी तेजाबी सुनको मूल्य पनि बढेर प्रतितोला रू. ९८ हजार ५६० पुगेको छ । चाँदीको मूल्य भने प्रतितोला रू.१ हजार २२५ मा कारोबार भइरहेको छ । केही दिनदेखि सुनको मूल्य निरन्तर उचाईमा पुगेको सुनचाँदी व्यवसायीहरुले बताएका छन् । पुरा पढौ