सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, प्रतितोला ९७ हजार पाँच सय पुग्यो
पोखरा, १२ साउन । सोमवार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर हालसम्मकै उच्च मूल्य कायम भएको छ। आइतबार प्रतितोला ९६ हजार ३ सयमा कारोबार भएको सुन एक हजार दुई सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। नेपाली बजारमा यो सुनको भाउ हालसम्मकै उच्च हो । यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य भने ९७ हजार ६० रुपैयाँ प्रतितोला तोकेको छ । आइतबार तेजावी सुनको प्रतितोला ९५ हजार ८ सय ६० रुपैयाँ तोकिएको थियो । आज…
पुरा पढौ
९६ हजार कट्यो सुनको भाउः मूल्य हालसम्मकै उच्च
पोखरा । आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेर हालसम्मकै उच्च मूल्य कायम भएको छ। शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन पाँच सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। नेपाली बजारमा यो सुनको भाउ हालसम्मकै उच्च हो । यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य भने ९५ हजार ८ सय ६० रुपैयाँ प्रतितोला तोकेको छ । शुक्रवार तेजावी सुनको प्रतितोला ९५ हजार ३ सय ६५ रुपैयाँ तोकिएको थियो । आज चाँदीको मूल्य पनि…
पुरा पढौ
सुनको मूल्यमा नयाँ रेकर्ड
पोखरा, ९ साउन । सुनको मूल्यमा शुक्रवार पुनः नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिन बिहीवारको तुलनामा प्रतितोला एक हजार ३ सय रुपैयाँले बढेर सुनको भाउ ९५ हजार ८ सय रुपैयाँ पुगेको छ । नेपाली बजारमा यो सुनको भाउ हालसम्मकै उच्च हो । यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य भने ९५ हजार ३ सय ६५ रुपैयाँ प्रतितोला तोकेको छ । अघिल्लो दिन तेजावी सुनको प्रतितोला ९४ हजार ६५ रुपैयाँ तोकिएको थियो । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा…
पुरा पढौ
सुनको मूल्यमा नयाँ कीर्तिमान
पोखरा, ८ साउन । सुनको मूल्यमा बिहीबार पुनः नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिन बुधवारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर सुनको भाउ ९४ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाली बजारमा यो सुनको भाउ हालसम्मकै उच्च हो । यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य भने ९४ हजार ६५ रुपैयाँ प्रतितोला तोकेको छ । अघिल्लो दिन तेजावी सुनको प्रतितोला ९३ हजार ५६० रुपैयाँ तोकिएको थियो । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि…
पुरा पढौ
तोलामै ९४ हजार पुग्यो सुनको भाउ
नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बुधबारका लागि तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९३ हजार ५६० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ । अघिल्लो दिनको तुलनामा तोलामै ९५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँ प्रतितोला चाँदीको मूल्य कायम भएको…
पुरा पढौ
बजार खुलेको एक मिनेटमै सर्किट ब्रेक
पोखरा, ५ साउन । नेपाल शेयर बजारमा सोमवार पनि बजार खुलेको एकै मिनेटमा सर्किट ब्रेक लागेको छ । सर्किट ब्रेक लागेका कारण शेयर बजार २० मिनेटका लागि कारोबार बन्द भएको छ । नेप्से परिसुचक ४ प्रतिशत बढेर १ हजार ५३९ दशमलव ३७ विन्दुमा पुगेको छ । सो अवधिमा १०६ ओटा कम्पनीको ६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।
पुरा पढौ
सेयर बजार ८४ अंकले बढेपछि सर्किट ब्रेक, आजलाई कारोबार बन्द
काठमाडौं । आइतवार नेप्से परिसुचक ८४ अंकले वृद्धि भएपछि सर्किट ब्रेक लागेको छ । आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबारमा सेयर बजार सकारात्मक सर्किट ब्रेक लागेको हो । आइतबार ६ प्रतिशतले बढेर सर्किट ब्रेक लागेपछि दिनभरकै कारोबार रोकिएको छ । यस अवधिमा सेयर कारोबार मापक नेप्से परिसूचक ८४।२६ अंकले बढेको छ । सेयर बजारमा कारोबार हुने उपसमूहमध्ये म्युचल फण्डबाहेक सबै उपसमूहको परिसूचक बढेको छ । आइतबार १८ ओटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट ब्रेक लागेको छ…
पुरा पढौ