काठमाडौं । ‘अब देशमै छ रोजगारी’ अभियान शुरु गरिएको छ । बिहीवार आयोजित एक भर्चुअल कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगपतिहरु, स्किलिङ इकोसिस्टम सरोकारवालाहरु, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिहरुको भेलामा उक्त अभियान सार्वजनिक गरेका हुन । रोजगारी सर्भिस र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा यो अभियान प्रवासी पुनरागमनहरु र अन्य आर्थिक रुपले वञ्चित, समाजिक बहिष्कृत समूहहरुको जीवनयापन आवश्यकताहरुको प्रतिकृया दिन यो अभियान थालिएको हो । नवीनता, गुणस्तरीय प्रशिक्षण, रोजगारी र उद्यम स्टार्ट अप सेवालाई फैलाएर तथा…
पुरा पढौ