पोखरा । तमुहरुको सामाजिक, धार्मिक र ऐतिहासिक रुपले अति महत्वपूर्ण प्राचीन वस्ती ‘क्होला सोँथर’ पुनः उत्खनन हुने भएको छ । पुरातत्व विभागको पहलमा पुरातात्विक उत्खनन हुन लागेको हो । क्होला उत्खननका लागि तत्कालिन पुरातत्व विभाग प्रमुख एवम् पुरातत्वविद् उद्वव आचार्य, नवराज अधिकारी, आर्किटेक इन्जिनियर सुषमा पाठक, राजन पौडेलसहित करिब १२ जना शनिवार क्होलातर्फ लागेका छन् । पोखराबाट आज दिउँसो क्होलाका लागि प्रस्थान गरेका उनीहरु पर्यटकीय गाउँ सिक्लेसमा बास बस्ने छ भने भोलि क्होलामा पुग्ने छन् । सन् २००० सालमा पहिलोपटक…
पुरा पढौ