राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यही चैत २० र २१ गते ( आउदो शुक्रबार र शनिबार ) पोखरा रंगशालाको कभर्डहलमा हुन गइरहेको रिङ्ग रेस्लिङ राष्ट्रिय च्याम्पियनसिपका लागि सम्पूर्ण खेलाडीहरु पोखरा आइपुगेका छन । खेलाडीहरु लाई स्वागतगर्न पोखरा महानगरपालिका का मेयर मान बहादुर जिसि, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य श्री राजेश गुरुङ, सुवर्ण श्रेष्ठ, कास्की जिल्ला भलिबल संघका अध्यक्ष श्री भिम पराजुली, खेलप्रेमी महानुभावहरु, पत्रकारहरु उपस्थित भएका थिए । पोखरा महानगरपालिकाका मेयर श्री मान बहादुर जिसिले सम्पुर्ण खेलाडीहरुलाई अबिर तथा खादालगाएर स्वागत…
पुरा पढौ