स्याङ्जा, ५ माघ । जिल्लाको विरुवा गाँउपालिका र पुतलीबजार नगरपालिकाको सिमानामा पर्ने राङभाङ(भैसेगौँडामा ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७६’ आयोजना गरिने भएको छ । आइतबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराइएको हो । राङभाङ क्लब, मिलेनियम टे«क व्यवस्थापन समिति र प्रकृतिका साथीहरु संस्थाको आयोजनामा कार्यक्रम गर्न लागिएको हो । उत्सव सम्पन्न गर्नका लागि बालकुमार गुरुङको संयोजकत्वमा ७ सदस्यीय ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव’ आयोजक मूल समिति गठन गरिएको पत्रकार सम्मेलनमा बताए । मिलेनियम पदमार्ग व्यवस्थापन समितिले भ्रमण वर्ष २०२०…
पुरा पढौ