Uncategorized

मिलेनियम पदमार्गको प्रबर्धनात्मक अन्तरक्रिया

Mardi
पोखरा । संघीय सांसद केदर सिग्देलले समृद्ध नेपाल निर्माणको लागि कृषि उत्पादनमा लाग्न आग्रह गर्नुभयो । विहीबार पोखरामा भएको ‘मिलेनियम पदमार्गको भ्रमण वर्ष २०२० मा प्रबद्र्धनको लागि अन्तरक्रिया’ कार्यक्रममा सो कुरा बताउनु भएको हो । ‘देशमा ६७ प्रतिशत कृषि उत्पादन आयतित छ’ – उहाँले भन्नुभयो– गाउँका खेतियोग्य जमिन सबै बाझो राखेर कसरी समृद्धिमा पुग्न सकिन्छ ?, स्थानीय उत्पादन र स्वाद लिने वातावरण बनाउन सकियो भने मात्र पर्यटनबाट समृद्धि ल्याउन सकिन्छ ।’ २७ प्रतिशतको उत्पादनले आम्दानीमा बृद्धि नहुने बताउनु हुँदै उहाँले… पुरा पढौ