हेम्जामा असारे रोपाई महोत्सव गरिने
सन् १९६० मा खाद्यान्न निर्यातमा चर्चा कमाएका कृषि प्रधान मुलुक हाम्रो देश नेपाल खाद्यान्न आयात गर्ने स्थितिमा पुगेको छ । भु-उपयोग सम्बन्धि उपयुक्त निति र योजना समयमा नै नआएको कारण कृषियोग्य भूमी विभिन्न नाममा अस्तव्यस्त पारिएका छन । मुख्य बालीको रुपमा परिचीत धान खेती हाल केहि समययता संकटमा पर्दै गईरहेको छ । पोखरा र यस वरपरका क्षेत्रमा भएका बिरुवा फाँट, कुंडहर फाँट हेम्जा फॉंट, सेदी बगर, पामे, बाच्छेबढुवा, कमलपोखरी, अर्मला फाँट लेखनाथका विभिन्न फाँटहरु जस्ता धान खेतीयोग्य जमिनहरु दिनानुदिन घडेरीका…
पुरा पढौ