कोशीटप्पुमा २२ वर्ष पछि फर्कियो ठूलो सिलसिले हाँस
सुनसरी । चराहरुको स्वर्ग भनेर चिनिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा सन् २००० मा भेटिएको ठूलो सिलसिले हाँस २२ वर्ष पछि पुन अभिलेख भएको छ । नेपालकै पहिलो सिमसार क्षेत्र समेत रहेको उक्त आरक्षमा पंछी अवलोकनका क्रममा कोशी पंछी समाजका निवर्तमान अध्यक्ष अनिश तिम्सिना र सदस्य जीवन विश्वकर्माले यस फिरन्ते प्रजातिको हाँसलाई हिजो कुशाहा नजिकैको सिमसारमा भेटेका हुन् । अन्य स्थानमा भन्दा प्राय गरि सुनसरीको वर्जु तालमा देखिने यो प्रजाति सन् १९७९ मा कोशी ब्यारेज क्षेत्रवाट नेपालका लागि पहिलो पल्ट अभिलेख भएको…
पुरा पढौ