पोखरा पर्यटन परिषद

पोखरा पर्यटन परिषदको अध्यक्षमा पोमनारायण श्रेष्ठ निर्वाचित

पोखरा, ९ भदौ । पोखरा पर्यटन परिषद्ले नयाँ नेतृत्व पाएको छ । बिहीबार भएको १२ औं अधिवेशन‌ले पोमनारायण श्रेष्ठको नेतृत्वमा नयाँ कार्यस‌मिति निर्वाचित गरेको छ । परिषदको बिहीवार भएको निर्वाचनमा श्रेष्ठले २८ मत प्राप्त गरी विजय भएको प्रमुख निर्वाचन अधिकृत डम्बरबहादुर केसीले घोषणा गरे । उन‌का प्रतिद्वन्दी रामचन्द्र शर्माले १४ मत प्राप्त गरेका थिए भने १ मत बदर भएको थियो । यसै गरी परिषदको अन्य पदाधिकारी तथा सदस्यहरुको चयन र पदस्थापना भोलि शुक्रवार हुने भएको प्रमुख निर्वाचन अधिकृत केसीले जानकारी… पुरा पढौ