विद्या भट्टराई र कृष्ण थापाद्वारा स्थानीय पूर्वाधार विकास कार्यक्रमको विनियोजित रकम सार्वजनिक

-


     मर्दी न्युज    
     माघ १० गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा, १० माघ । कास्कीको निर्वाचन क्षेत्र नं. २ को स्थानीय पूर्वाधार विकास साझेदारी योजना र कास्कीकै क्षेत्र नं. २ ‘१’ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको लागि विनियोजित रकम प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारी र प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ ।

शुक्रवार पत्रकार सम्मेलन गरी प्रतिनिधि सभा सदस्यको स्थानीय पूर्वाधार विकास साझेदारी अन्तर्गतको रु. ६ करोड र प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको २ करोडको योजना छनौट र विनियोजित रकमबारे सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी योजना र विनियोजित रकम विवरण

प्रदेश सांसद कृष्ण थापाद्वारा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र विनियोजित रकम विवरण