दुइ चार दिन भयोत्यो त्यही छ!घरमुनी, गोठमाथीबढहरको डालीमा। एकाग्रअनि एकचित्तकति सकेको हेर! रातभर त्यही।उशाले आखा उघारीसकेरओजस्वी किरणहरु बिस्तारैतापमा परिणत हुदै गर्दाउसले हेर्छ वरीपरीपल्याकपुलुक!टाउको बटार्दै। त्यहीमुनीएउटा मुल छ।बेला बेला एउटा बकुल्लो पनित्यही चरिरहन्छ खेतका आलिमान तिन्लाइ एक अर्काको चासो।पलेटी कसेर शुन्यतामा षटकोणभित्रएउटा कोणले आकाशतिरअर्को कोणले धर्तीतिरखिचिरहदा: त्यही शुन्यताको मुलमामेरो मोल खोज्दै घुमिरहेछु।आकर्षण र बिकर्षणको चापमापिण्ड बनेर झुन्डिदा, अनायासै!अवतरित चेतनाले धर्तीमा तान्दादिग्भ्रमित मानसपटलत्यही लाटोकोसेरोकोध्यानमा केन्द्रीत थियो। आंखा उघारेर हेर्दा,त्यो निशाचर! फेरी,अध्यारोको खोजीमाउडिसकेको थियो। हेमराज बास्तोला
पुरा पढौ