
एजेन्सी ।
विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ८ लाख ३ हजार ३१३ पुगेको छ ।
यसैगरी भाइरस संक्रमणबाट ३९ हजार ३८ ले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउने संख्या इटालीमा सबभन्दा बढी छ । इटालीमा मंगलवार बिहानसम्ममा ११ हजार ५९१ ले ज्यान गुमाइसकेका छन् । यस्तै सपेनमा ८ हजार १८९ को मृत्यु भएको छ ।
अमेरिकामा संक्रमण तीव्र रूपमा फैलिरहेको छ । हालसम्म त्यहाँ १ लाख ६४ हजार ६६५ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ३ हजार १७७ ले ज्यान गुमाइसकेका छन् ।
कुन देशमा कति (आँकडा)
अमेरिका
संक्रमितः १,६४,६६५
मृत्युः ३,१७७
निकोः ५,५०७
इटाली
संक्रमितः १,०१,७३९
मृत्युः ११,५९१
निकोः १४,६२०
स्पेन
संक्रमितः ९४,४१७
मृत्युः ८,१८९
निकोः १९,२५९
चीन
संक्रमितः ८२,२७६
मृत्युः ३,३०९
निकोः ७६,२०४
जर्मनी
संक्रमितः ६७,०५१
मृत्युः ६८२
निकोः १५,८२४
इरान
संक्रमितः ४४,६०५
मृत्युः २,८९८
निकोः १४,६५६
फ्रान्स
संक्रमितः ४४,५५०
मृत्युः ३,०२४१
निकोः ७,९२७
बेलायत
संक्रमितः २२,१४१
मृत्युः १,४१२
निकोः १७९
स्वीजरल्यान्ड
संक्रमितः १६,१७६
मृत्युः ३७३
निकोः १,८२३
वेल्जियम
संक्रमितः १२,७७५
मृत्युः ७०५
निकोः १,६९६
नेदरल्यान्ड
संक्रमितः १२,६६२
मृत्युः १,०४०
निकोः २५३
टर्की
संक्रमितः १०,८२७
मृत्युः १६७
निकोः १६२
नेपाल
संक्रमितः ५
मृत्युः ०
निकोः १
(स्रोतः जोन्स हप्किन्स विश्वविद्यालय)