वैशाख ३ गतेसम्म लकडाउन थपियो

-


     मर्दी न्युज    
     चैत्र २४ गते २०७६ मा प्रकाशित


पोखरा । दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा न्यूनीकरणका लागि लकडाउनलाई २१ दिन पुर्याएको छ । चैत ११ गतेदेखि सुरु गरेको लकडाउनलाई सरकारले दोस्रोपटक थप गरेर २५ गतेसम्म पु¥याएको थियो ।