पोखरा, १९ वैशाख । रुपन्देही र नेपालगञ्जमा एक एक जना पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्ज बाँकेका ६० वर्षीय पुरुषमा कोरोना भेटिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।