पोखरा । नेपालमा थप दुई जनामा कोरोना भाइरसको पुष्टि भएको छ । कपिलवस्तुको दुई जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कपिलवस्तु ८ का १६ र २२ वर्षीय पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।