काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८का लागि सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको छ । सामिजक सुरक्षा भत्ताको लागि ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले जेष्ठ नागरिक सेवा मिलन केन्द्रलाई पालिकासम्म पुर्याउने लक्ष्यसाथ बजेट वृद्धि गरेर ६७ अर्ब ५० करोड पुर्याइएको बताए ।