![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/07/mantriparisad-meeting.jpg?fit=960%2C640&ssl=1)
केहीबेर अघिदेखि मन्त्रिपरिषदको बैठक बसिरहेको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आइजिपी) छनोट गर्ने सम्भावना रहेकोे स्रोतले जनाएको छ ।
प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । नयाँ महानिरीक्षककोे सूचीमा एआइजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन् ।