डिआइजी निरज शाही र प्रद्युम्न कार्की एआइजी बढुवामा सिफारिस

-


     मर्दी न्युज    
     ३१ असार २०७७ मा प्रकाशित


नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेका छन ।

गृह मन्त्रालयले रिक्त रहेको २ पदका लागि डिआइजी निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्कीको नाम सिफारिस गरेको छ ।

बढुवा सिफारिस समितिले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका शाही र विशेष ब्युरोको नेतृत्व गरिरहेका कार्कीको नाम एआइजीका लागि सिफारिस गरेको हो ।



Tags: