निषेधाज्ञाको पहिलो दिन पोखरा ठप्प (फोटो फिचर)

-


     मर्दी न्युज    
     भाद्र ३ गते २०७७ मा प्रकाशित


पोखरा, ३ भदौ । पोखरामा गएरातीदेखि देखि जारी गरिएको निषेधाज्ञाको पहिलो दिन आज बुधबार पोखराको पुरै बजार बिहानैदेखि सुनसान छ । बजारको भित्री बाटोमा बिहानै ‘मर्निङवाक’मा निस्केका कतिपयलाई प्रहरीले सम्झाई घर फर्काइदिएका देखिएका छन ।

निषेधाज्ञालाई पूर्ण पालना गराउन सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती र सुरक्षा जाँच गरिरहेका छन् । करिब ६ सयको संख्यामा नेपाल प्रहरी परिचालन भएको र कसैलाई पनि कारवाही गर्नु नपरेको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए ।

तस्विरहः खेम गुरुङ, टौबहादुर गुरुङ