एकैपटक ६० जना सहसचिवको सरुवा, को कहाँ पठाइए ? (सूचीसहित)

-


     मर्दी न्युज    
     भाद्र १० गते २०७७ मा प्रकाशित


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६० जना सहसचिवको एकैपटक सरुवा गरेको छ। मन्त्रालयले गरेको सरुवामा सिंहदरबारमा रहेका वरिष्ठ सहसचिवहरू प्रदेशमा पठाइएका छन्।

मन्त्रालयको मंगलबार बसेको बैठकले उक्त संख्याका सहसचिवको काज/कामकाज सरुवा गरेको हो।

केन्द्र सरकारका विभिन्न मन्त्रालय कार्यालयमा रहेका सहसचिवहरु प्रदेशमातहतका कार्यालयमा समेत पुगेका छन्।

यस्तो छ ६० सहसचिवको सरुवा विवरण