नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक १ गते २०७७ मा प्रकाशित


पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । देशभर आज थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ७ सय २७ पुगेको छ ।

शुक्रवार देशभर १९ जनाको मृत्यु भएको थियो भने बिहीबार १२ जनाको मृत्यु भएको थियो ।



Tags: