कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक ३ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । देशभर आज थप १८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ७ सय ५७ पुगेको छ ।

आइतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो भने शनिवार १२ जनाको मृत्यु भएको थियो ।



Tags: