कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ८१२ पुग्यो

-


     मर्दी न्युज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । देशभर आज थप २१ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ८ सय १२ पुगेको छ ।

बुधबार कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृत्यु भएको थियो भने मंगलबार ८ जनाको मृत्यु भएको थियो ।



Tags: