राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

-


     मर्दी न्युज    
     पुस ११ गते २०७७ मा प्रकाशित


नयाँ मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रबार साँझ मन्त्रिपरिषद् हेरफेरपछि वालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

यहि असार १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रपरिषद् बैठकको सिफारिसमा अधिवेशन अन्त्य गरेकी थिइन्।