प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन्।
सिंहदरबारबाट प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७८ को अवसरमा देशवासीलाई शुभकामना सन्देश दिन सम्बोधन गरेका हुन्।
-

मर्दी न्युज
वैशाख १ गते २०७८ मा प्रकाशित