काठमाडौं । सरकारले संसद्का दुवै अधिवेशन अन्त्य गरेको छ । प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाएका थिए ।
उनले दुवै सदनको अन्त्य आजै राति १२ बजेदेखि हुने सदनमा जानकारी गराएका थिए ।
-
मर्दी न्युज
श्रावण ३२ गते २०७८ मा प्रकाशित