रुपन्देही । लुम्बिनी प्रदेश सरकारले भाद्र १४ गते प्रदेशभर सार्वजनिक विदा दिने भएको छ ।
हिन्दू नारीहरुको महान पर्व हरितालीका तिजको अवसरमा प्रदेशभर विदा दिइएको हो ।
प्रदेश सरकार मन्त्रिपरिषद्को २०७८ चैत २१ गतेको निर्णय बमोजिम विदा लिइएको एक सूचनामार्फत जानकारी गराईएको छ ।