काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो। यो सभाको तेस्रो बैठक हो।
आजको बैठकबाट प्रतिनिधिसभाको सभामुख चयन हुनेछ।
-

मर्दी न्युज
माघ ५ गते २०७९ मा प्रकाशित