राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकलाई सम्बोधन [LIVE]

-


     मर्दी न्युज    
     २७ माघ २०७९ मा प्रकाशित


काठमाडौं । संघीय संसदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संबोधन गरिरहेकी छिन् । संसद भवन नयाँ बानेश्वरमा उपस्थित भएर उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई संबोधन गरेकी हुन् ।