दसैँका लागि देशका विभिन्न ठाउँको सहरमा निकासीका लागि उपल्लो मुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान । दसैँका लागि मुस्ताङबाट भेडाच्याङग्रा निकासी हुन थालेको छ । तस्बिर: सन्तोष गौतम/रासस
-
मर्दी न्युज
२३ अशोज २०८० मा प्रकाशित