म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड तालमा चिसोले हिउँ जमेपछि त्यसमाथि रमाउदै पर्यटक । अन्नपूर्ण हिमालको फेदीमा रहेको पञ्चकुण्ड ताल चिसोका कारण पानी जमेको छ । तस्बिर ः सन्तोष गौतम÷रासस
-

मर्दी न्युज
मंसिर १४ गते २०८० मा प्रकाशित