पुलिमराङ गाउँ

-


     मर्दी न्युज    
     मंसिर १८ गते २०८० मा प्रकाशित


तनहुँको व्यास नगरपालिका–८ स्थित पुलिमराङ गाउँ । सहिद गाउँको रुपमा परिचित यस ठाउँमा गुरुङ जातिको बाहुल्यता छ । तस्बिर: कृष्ण न्यौपाने/रासस