पूर्वपश्चिम रेलमार्गको सिमरा बर्दिबास खण्डमा रेलको लिक बिछ्याइने, ड्याम बनाउने काम गरिँदै। अहिले यस खण्डको बर्दिबास–१४ मा धमाधम माटो बिछ्याएर लिक राख्ने ठाउँ निर्माण गरिँदै छ । तस्बिरः गोपालप्रसाद बराल/रासस
-

मर्दी न्युज
पुस ६ गते २०८० मा प्रकाशित