मर्दी न्यूजका प्रधान सम्पादक गुरुङ लाई पितृशोक

-


     मर्दी न्युज    
     असाेज २० गते २०८१06 मा प्रकाशित


मर्दी न्यूज डटकमका प्रधान सम्पादक खडकजंग गुरुङलाई पितृशोक परेको छ ।

गुरुङका पिता सिरि बहादुर गुरूङको मिति २०८१ असोज २० गतेका दिन ८८ बर्षको उमेरमा उपचारको क्रममा आज विहान करिव २ वजेको समयमा असामयिक निधन भएको छ ।

पारिवारिक श्रोतका अनुसार गुरूङको संस्कार बमोजिम आज नै दाहसंस्कार गरिने र चोखिने कार्य पर्सि मंगलवार पुलिमराङ, व्यास ८ तनहुँ गर्ने जनाइएको छ । स्वर्गिय आत्माको चिरशान्तिको कामना सहित परिवारमा गहियो समवेदना व्यक्त गर्दछौं ।