अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि

-


     मर्दी न्युज    
     असाेज ३१ गते २०८२17 मा प्रकाशित


काठमाडौँ। नेपालले आइसिसी टी-२० विश्वकप एसिया-ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । 

ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई पराजित गर्दै नेपाल शतप्रतिशत जितसहित उपाधि जितेको हो ।