सुनचाँदीको मूल्य बढ्यो

-


     मर्दी न्युज    
     मंसिर ७ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार नौ सय सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन तोलामा दुई लाख ४१ हजार सात सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ३५ रुपैयाँले  बढेर प्रतितोला तीन हजार १३५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा तीन हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।