यस्तो देखियो पोखराको अन्तिम दिनको निषेधाज्ञामा

-


     मर्दी न्युज    
     भाद्र १२ गते २०७७ मा प्रकाशित


पोखरा । पोखरामा कोरोनाभाइरस संक्रमणको दर बढ्दै गएपछि गत भदौ ३ गतेदेखि जारी निषेधाज्ञ नलम्बिने भएको छ । तर कास्की प्रशासनले सवारी साधनमा जोरबिजोर प्रणाली भदौ २० गतेसम्म लागू गर्ने भएको छ ।

पोखरा महानगरपालिकाको आग्रहमा जिल्ला प्रशासनले भदौ ३ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । पहिलोपटक ७ गतेसम्मलाई लागु भएको निषेधाज्ञा १२ गतेसम्मलाई थपिएको थियो । आज निषेधाज्ञाको अन्तिम दिन अर्थात् दशौं दिनमा पोखरा हङकङ बजार तथा आसपासका केही तस्विरहरु ।
तस्विरः खेम गुरुङ