
पोखरा । धादिङको निलकण्ठ नगरपालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ । निलकण्ठ नगरपालिका केन्द्रविन्दु भएर बुधवार दिउँसो ३ बजेर ४८ मिनेट जाँद ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महशुस गरिएको थियो ।

