जाजरकोटमा फेरि भूकम्पको धक्का महशुस भएको छ। सोमबार ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर ५.८ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको झट्का महसुस भएसँगै त्यहाँका मानिसहरू त्रसित भएको बताइएको छ ।
-

मर्दी न्युज
कार्तिक २० गते २०८० मा प्रकाशित