महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतद्वारा अस्वीकार

-


     मर्दी न्युज    
     चैत्र १६ गते २०८२ मा प्रकाशित


काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमति दिन अस्वीकार गरेको छ।

अदालतका अनुसार सम्बन्धित जाहेरी तथा सोसँग सम्बन्धित सम्पूर्ण मिसिल उच्च अदालत पाटनमा विचाराधीन रहेकाले हालको अवस्थामा पक्राउसम्बन्धी आदेश जारी गर्न नमिल्ने निष्कर्ष निकालिएको हो।