बेत्रावतिस्थित बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार

-


     मर्दी न्युज    
     भाद्र २० गते २०८३ मा प्रकाशित


भोटेकोशी बाढीको ११औं दिनमा नुवाकोटको बेत्रावतिबाट एक महिलाको जीवितै उद्धार भएको छ ।

बाढीले भत्काएको घरभित्रबाट सशस्त्र प्रहरीको टोलीले शनिबार दिउँसो उहाँको जिवितै उद्धार गरेको हो ।

उनी आफ्नै घरभित्र बाढीमा फेसकी थिइन्। उहाँलाई थपउपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ ।