मादी नदीमाथि निर्माणाधीन चार लेनको पुल

-


     मर्दी न्युज    
     भाद्र २४ गते २०८३ मा प्रकाशित


मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माणाधीन चार लेनको पुल । पुलको दुवैतर्फको आर्क तयार हुनुका साथै काम अन्तिम चरणमा पुगेको छ । तस्बिर: कृष्ण न्यौपाने