संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्गबाट आउने भारतीय पर्यटकलाई लक्षित गरी नेपाल भित्र गर्न हुने र नहुने विषय समेटिएको सूचना सार्वजनिक गरेको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटकले सडकमै खाना बनाउने, नदी किनारमा लुगा धुने फोहोर गर्ने गरेको भन्दै मन्त्रालयले यस्तो सूचना जारीस्थल मार्गबाट आउने पर्यटकहरूका लागि नेपालको सीमामा आइपुगेपछि नेपाल सरकारको भन्सार विभागमार्फत प्रवेश अनुमति पत्र (अनलाइन वा भौतिक) सुनिश्चित गर्न भनेको छ । सवारी साधनमा सवार यात्रुहरूको नाम सूची, उमेर र लिङ्ग नेपालका भन्सार अधिकारीहरूलाई उपलब्ध गराउनुपर्ने,…
पुरा पढौ