अर्थतन्त्र

खोप नपाएसम्म व्यवसाय सञ्चालन गर्न सक्दैनौँ : पर्यटन व्यवसायी

पोखराका पर्यटन व्यवसायीले सरकारले पर्यटन क्षेत्रका मजदुर, कर्मचारी एवं व्यवसायीलाई खोप उपलब्ध नगराएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने बताएका छन् । पोखरा पर्यटन परिषद्ले बिहीबार पत्रकार सम्मलेन गरी कोरोना कहर पर्यटन व्यवसायीका लागि जहर सावित भएको जनाउँदै खोपको सुनिश्चिता नभएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने बताएको हो । परिषद्का अध्यक्ष गोपी भट्टराईले पर्यटन क्षेत्रमा आबद्ध मजदुर, कर्मचारी र व्यवसायीलाई ‘फ्रन्टलाइनर’का रूपमा लिएर यथाशीघ्र खोप उपलब्ध गराउनुपर्ने बताउनुभयो । “अहिले पूर्णरूपमा व्यवसाय सञ्चालन हुनसकेको छैन, यदि सरकारले व्यवसाय सञ्चालको अनुमति दिए पनि हामी… पुरा पढौ

पोखरेली पर्यटन ब्यबसायीहरु आन्दोलित

पोखरा । गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय शहर पोखराका पर्यटन ब्यबसायीहरु यतिबेला आन्दोलित छन् । यसै सन्दर्भमा लेकसाइड स्थित माउन्ट कैलाश रिसोर्टमा बृहत पत्रकार सम्मेलन गरेर थप संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ । जानकारी गराइए अनुसार, पर्यटन ब्यबसायी तथा आबद्ध मजदुर कर्मचारीहरुलाई कोभिड विरुद्धको भ्याक्सिनको लागि जोडदार मागगर्ने तथा भ्याक्सिन विना ब्यवसाय चलाउन बाध्य नहुने बताइएको छ । त्यसैगरी नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) अबधिको कुनैपनी कर, बैंकको ब्याज, नविकरण शुल्क, घरभाडा, यातायात कर पुर्ण रूपमा मिनाहा गराउने, सरकारले… पुरा पढौ

सेतीका माछा जोगाउन जलचर समूह गठन

रमेश केसी, बझाङ । रैथाने माछा जोगाउन विभिन्न ठाउँमा जलचर समूह गठन गरिइएको छ । पानी परियोजनाले लकडाउनका समयमा स्थानीयवासीले जाल, पासा र करेन्ट छाडेर माछा मार्न थालेपछि यसलाई अन्त्य गर्न समूह गठन गरी जलचरलाई संरक्षण गर्ने थालिएको हो । तलकोट गाउँपालिका र जयपृथ्वी नगरपालिकाका आठवटा वडामा कार्यरत सो परियोजनाले पाँच समूह गठन गरी माछापालन व्यवसायका किसानलाई आकर्षण गरेको हो । परियोजनाका कार्यक्रम संयोजक शिवराज जोशीका अनुसार यसरी गठन भएका समूहमा जयपृथ्वी–३ को डुङ्ग्री र सिमलतोला, तलकोट गाउँपालिका र जयपृथ्वी… पुरा पढौ

पर्यटन ब्यबसायिहरु सडकमा

पोखरा । गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय शहर पोखराका पर्यटन ब्यबसायीहरु यतिबेला आन्दोलित छन् । No Vaccine - No Tourism, No Tourism - No Business, No Business - No Tax, No Tax - No Development पर्यटन ब्यबसायी तथा मजदुर कर्मचारीहरुलाई अग्रपंक्तिको रूपमा लिन र कोभिड विरुद्धको खोपमा प्राथमिकतामा पार्नुपर्ने, ब्यबसाय जिबनरक्षा कोषको रकम सहज र सरल रूपमा उपलब्ध हुनुपर्ने, बैंकमा तिर्नुपर्ने कर्जाको किस्ताको पुनर्तालिकिकरण तथा ब्याजमा छुट र सहुलियत हुनुपर्ने, ब्यबसायलाई नै धितोको रुपमा मुल्यांकन हुनुपर्ने, कम्पनीले सिफारिस गरेका मजदुर… पुरा पढौ

रु १४ अर्ब ३४ करोड बराबरको आइपिओ बिक्रीका लागि अनुमति

रमेश लम्साल, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीको अनुमति दिएको छ । बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले रु ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्न पाउने अनुमति पाएको छ । बोर्डले दिएका अनुमतिका आधारमा हेर्दा कूल रु १४ अर्ब ३४ करोड २३ लाख २५ हजार १०० बराबरको साधारण शेयर बिक्री हुनेछ । पछिल्ला दिनमा नेपालको… पुरा पढौ

छ महिनामा भित्रिए ५८ हजार विदेशी पर्यटक

काठमाण्डौं । कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निरासाजनक देखिन्छ । महामारीकैबीच पनि झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२१ को छ महिनामा ५८ हजार ५८ विदेशी पर्यटक भित्रिएका छन् । वर्षको जुन महिनामा जम्मा एक हजार १४३ पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन् । सोही महिनामा अघिल्लो सन् २०१९ मा ४४ हजार ३६९ थियो… पुरा पढौ

सबै गन्तव्यमा नियमित आन्तरिक उडान

कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मुलुकका सबैजसो गन्तव्यमा आन्तरिक नियमित उडान सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि शुरु भएको नियमित आन्तरिक उडानलाई सङ्क्रमणरहित बनाउन विमानस्थल तथा एयरलाइन्सले विशेष स्वास्थ्य सावधानी अपनाएर सेवा सञ्चालन गरेका हुन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आजदेखि सबै गन्तव्यमा नियमित आन्तरिक उडान सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार आजका लागि ५९ उडान निर्धारण गरिएको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि निरन्तर वर्षा र बदली कायमै रहे पनि निर्वाधरूपमा उडान… पुरा पढौ